यो सेवा अन्तरगत हामीले उपलब्ध गराउने ।
- कल्याणकारी कोषको पैसा ।
- ईन्सुरेन्सको पैसा ।
- सामाजिक सुरक्षा कोषमा रजिस्ट्रेशन ।
- एक महिना बराबरको सामाजिक सुरक्षा कोषको पैसा तिरीदिने।
- अन्तरवार्ता को तयारी अनलाईन कोर्ष । (रु. १५०० को कोर्ष, फ्रि मा)
- अनलाईन फारम सही जानकारीका साथ भरीदिने।
- फेमिसको प्रोफाईल अपडेट गरीदिने (ईमेल, फोन नंम्बर सही राख्ने जसको कारण अर्को बर्ष देखी समस्या नपरोस्) ।
- पासवर्ड उपलब्ध गराउने ।
- बिषेश WhatsApp Support.



Reviews
There are no reviews yet.